क्रिकेट Archives | Page 241 of 270 | Khabarhub Khabarhub

इंग्ल्याण्डविरुद्ध न्युजिल्याण्ड ब्याटिङ गर्दै

काठमाडौं- आईसीसी एकदिवसीय क्रिकेट विश्वकपको फाइनलमा घरेलु टोली इंग्ल्याण्डविरुद्ध टस जितेर न्युजिल्याण्डले ब्याटिङ रोजेको छ । क्रिकेटको मक्का मानिने लण्डनस्थित लड्स क्रिकेट मैदानमा हुने खेलमा टस हारेको घरेलु टोली इंग्ल्याण्डले फिल्डिङ गर्ने भएको छ । २७ वर्ष पछि फाइनल खेल्न लागेको इंग्लाइन्ड न्युजिल्याण्डविरुद्ध उत्कृष्ट शुरुवातको खोजीमा रहेको छ । यता अघिल्लो सिजनको उपविजेता न्युजिल्याण्ड भने…