क्रिकेट Archives | Page 25 of 279 | Khabarhub Khabarhub

युगाण्डाले नेपाललाई दियो ९२ रनको लक्ष्य

 काठमाडौं-  युगाण्डाले नेपाललाई ९२ रनको लक्ष्य दिएको छ ।  जारी चार देशीय सिरिज अन्तर्गतको खेलमा टस जितेर पहिला ब्याटिङ गर्ने निर्णय गरेको युगाण्डाले २० ओभरमा ५ विकेट गुमाउँदै ९१ रन बनाएको हो ।  युगाण्डाका लागि रिताह मुसमालीले सर्बाधिक ३८ र एसथर इलोकुले २२ रन बनाएकी थिइन् । त्यस्तै नेपाली बलर रिया श्रेष्ठले २ विकेट लिएकी…