Live on
Your Voice, Your Power
काठमाडौं– प्रदेश ३ ले यु—१६ क्रिकेट लिगको उपाधि उचालेको छ । त्रिवि क्रिकेट मैदानमा सोमबार भएको फाइनलमा प्रदेश नम्बर ५ लाई ३३ रनले पराजित गर्दै प्रदेश ३ च्याम्पियन बनेको हो । टस जितेर पहिलो ब्याटिङ गरेको प्रदेश ३ का लागि अभिषेक उपाध्यायको अर्धशतकमा ३० ओभर खेल्दै ५ विकेट गुमाएर १ सय ६२ रन बनाएपछि प्रदेश…