Live on
Your Voice, Your Power
एजेन्सी– इंग्ल्याण्डमा जारी १२ औं संस्करणको आईसीसी एकदिवसीय विश्वकप क्रिकेटमा उपाधी दाबेदार अष्ट्रेलियाले लगातार दोस्रो जित निकालेको छ । विहीबार वेष्ट इण्डिजमाथि १५ रनको रोमान्चक जित हात पार्दै अष्ट्रेलियाले प्रतियोगितामा लगातार दोस्रो जित निकाल्न सफल भएको हो । नटिङघममा अष्ट्रेलियाले दिएको २८९ रनको मध्यम लक्ष्य पछ्याएको वेष्ट इण्डिजले पुरै ५० ओभर खेल्दै ९ विकेट गुमाएर…