क्रिकेट Archives | Page 3 of 292 | Khabarhub Khabarhub

विश्वकप लिग–२ अमेरिकाविरुद्ध सुरुमा बलिङ गर्दै नेपाल

काठमाडौं – आइसीसी विश्वकप क्रिकेट लिग–२ को यूएई शृङ्खलाको पहिलो खेलमा नेपालले अमेरिकाविरुद्ध सुरुमा बलिङ गर्ने भएको छ । दुबईस्थित अन्तर्राष्ट्रिय रंगशालामा टस जितेर नेपालले सुरुमा बलिङ गर्ने निर्णय गरेको हो । केही दिन अघि यूएई पुगेको नेपाली राष्ट्रिय क्रिकेट टिमले आइतबारबाट लिग–२ का महत्त्वपूर्ण खेल खेल्न लागेको हो । लिग–२ अन्तर्गत युएई र अमेरिकासँग…