क्रिकेट Archives | Page 32 of 276 | Khabarhub Khabarhub

एनपीएल : जनकपुरविरुद्ध सैफको अर्धशतक

काठमाडौं– नेपाल प्रिमियर लिग (एनपीएल)को उपाधिका लागि जनकपुर बोलट्सविरुद्ध पहिला ब्याटिङ गरिरहेको सुदूरपश्चिमका सैफ जाइबले अर्ध शतक प्रहार गरेका छन् । सैफले ३३ बलमा ५० रन पूरा गरेका हुन् ।  कीर्तिपुर मैदानमा टस जितेर सुदूरपश्चिमले पहिला ब्याटिङ राजेको हो ।