Live on
Your Voice, Your Power
पोखरा– पोखरामा जारी दोस्रो संस्करणको केपी ओली कप टी- २० क्रिकेट प्रतियोगिताको सेमिफाइनलमा समूह ‘डी’ बाट अत्तरिया क्रिकेट एकेडेमी प्रवेश गरेको छ । बुधबार भएको समूह चरणको अन्तिम खेलमा मालपोखरी क्रिकेट क्लबलाई ६ विकेटले हराउँदै शतप्रतिशत जितका साथ शीर्ष स्थानमा रहँदै सेमिफाइनल प्रवेश गरेको हो । मदन भण्डारी स्पोर्ट्स एकेडेमीको आयोजनामा पोखरा रङ्गशालास्थित क्रिकेट मैदानमा…