Live on
Your Voice, Your Power
काठमाडौं - भारतले इंग्ल्यान्डसँगको पाँचौँ टेस्टमा कमब्याक गर्दै जितको सम्भावना देखाएको छ। पहिलो पारीमा २२४ रनमा सीमित भारतले घरेलु टोली इंग्ल्यान्डलाई पनि २४७ रनमा सीमित गरेको थियो। दोस्रो पारीमा ३९६ रन जोड्दै भारतले इंग्ल्यान्डलाई ३७४ रनको लक्ष्य दिएको छ। शनिबार तेस्रो दिनको खेल सकिँदा इंग्ल्यान्डले एक विकेटको क्षतिमा ५० रन जोडेको छ। भारतका लागि यशस्वी…