Live on
Your Voice, Your Power
सुदूरपश्चिम । धनगढीको फाप्ला क्रिकेट मैदानमा जारी तेस्रो संस्करणको कैलाली प्रिमियर लिगअन्तर्गत आजको खेलमा शुक्लाफाँटा नगरपालिकाको टोली विजयी भएको छ । पुनर्वास ‘ए’लाई छ विकेटले पराजित गर्र्दै शुक्लाफाँटाले पहिलो जित निकालेको हो । पुनर्वास ए ले दिएको एक सय ५५ रनको विजयी लक्ष्य शुक्लाफाँटा नगरपालिकाले १९ दशमलव तीन ओभरमा चार विकेट गुमाउँदै भेटायो । शुक्लाफाँटाका…