क्रिकेट Archives | Page 79 of 272 | Khabarhub Khabarhub

क्यानडा एघारसँग नेपाल ‘ए’ पराजित

काठमाडौं- क्यानडा एघारले नेपाल 'ए' क्रिकेट टिमलाई पराजित गरेको छ । आइतबार मूलपानी क्रिकेट मैदानमा सम्पन्न खेलमा क्यानडाले नेपाललाई ४ विकेटले पराजित गरेको हो । नेपालले दिएको २१७ रनको लक्ष्य पछाएको क्यानडाले ४९.३ ओभरमा ६ विकेट गुमाउँदै लक्ष्य पूरा गरेको हो । यसअघि पहिला ब्याटिङ गर्दै नेपालले निर्धारित ५० ओभरमा ८ विकेट गुमाउदै २ सय…