क्रिकेट Archives | Page 80 of 283 | Khabarhub Khabarhub

वेस्ट इन्डिज ‘ए’ माथि नेपालको शानदार जित

काठमाडौं–  नेपालले वेस्ट इन्डिज ए माथि शानदार जित हासिल गरेको छ । नेपालले वेस्ट इन्डिज ए लाई ४ विकेटले पराजित गरेको हो । वेस्ट इन्डिजले दिएको २०५ रनको लक्ष्य पछाएको नेपालले १९.४ ओभरमा ६ विकेट गुमाएर लक्ष्य पुरा गरेको थियो । नेपालले ६ विकेटको क्षतिमा २०६ रनको योगफल बनाएको थियो । कीर्तिपुरस्थित टीयू मैदानमा विशाल लक्ष्य…