अविनाशको बलमा नेदरल्याण्ड्सका कप्तान बोल्डआउट ! « Khabarhub

अविनाशको बलमा नेदरल्याण्ड्सका कप्तान बोल्डआउट !


२३ जेठ २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.1k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – टी२० विश्वकप अन्तर्गत जारी खेलमा नेपालका बलर अविनाश बोहोराले नेदरल्याण्ड्सका कप्तान स्कर्ट एडवार्डलाई बोल्ड आउट गरिदिएका छन्‌ ।

१५.२ ओभरमा बोहोराले कप्तान एडवार्डलाई पेभेलियन फर्काइदिएका हुन्‌ । एडवार्डले ८ बलमा मात्र ५ रन मात्र जोड्न सके ।

१६ ओभरको खेल सकिँदा नेदरल्याण्ड्सले ४ विकेट गुमाएर ८४ रन बनाएको छ ।

प्रकाशित मिति : २३ जेठ २०८१, बुधबार  १२ : ५५ बजे

अमेरिकी प्रतिबन्धबारे चीनले भन्यो : इरानसँगको सहकार्य अन्तर्राष्ट्रिय कानुनअनुसार

बेइजिङ- इरानमाथि अमेरिकाले पछिल्लो पटक लगाएको प्रतिबन्धबारे अर्को शक्ति राष्ट्र

सञ्चारमाध्यमले नागरिकको अधिकार र सार्वजनिक हितलाई केन्द्रमा राख्नुपर्छ : मन्त्री डा तिमिल्सिना

काठमाडौं– सूचना तथा सञ्चारमन्त्री डा विक्रम तिमिल्सिनाले प्रविधिको तीव्र विकाससँगै

‘डन ३’ विवादमा रणवीर सिंह, ४५ करोड क्षतिपूर्तिको दाबीपछि ईम्पामा पुग्यो मुद्दा

काठमाडौं– बलिउड अभिनेता रणवीर सिंहको फिल्म ‘डन ३’ बाट बाहिरिने निर्णय

शान्तिका सम्भावित उपाय खोज्दै पाकिस्तानी सेना प्रमुख मुनीर इरानमा

इस्लामावाद- पाकिस्तानका सेना तथा रक्षा बल प्रमुख फिल्ड मार्सल असिम

सत्य र तथ्यको आधारमा पत्रकारिता गर्नुपर्छ : मुख्यमन्त्री कार्की

विराटनगर– कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले  देश, समाज र जनताको