क्रिकेट Archives | Page 86 of 290 | Khabarhub Khabarhub

आईपिएल : साविक विजेता चेन्नईमाथि पञ्जाबको शानदार जित

काठमाडौं - इन्डियन प्रिमियर लिग (आईपिएल) अन्तर्गत गएराति भएको खेलमा साविक विजेता चेन्नई सुपर किंग्समाथि पञ्जाब किंग्सले शानदार जित निकालेको छ। टस हारेर पहिला ब्याटिङको निम्तो पाएको चेन्नईले २० ओभर खेल्दै सात विकेटको क्षतिमा १६२ रन बनाएको थियो। १६३ रनको लक्ष्य पछ्याएको पञ्जाबले १३ बल बाँकी हुँदै मात्र तीन विकेटको क्षतिमा लक्ष्य भेट्टाएको हो। साविक…