क्रिकेट Archives | Page 93 of 283 | Khabarhub Khabarhub

यू-१९ विश्वकप : दोस्रो सेमिफाइनलमा अस्ट्रेलिया र पाकिस्तान भिड्दै, यस्तो छ ‘हेड टु हेड’

काठमाडौं – यू–१९ विश्वकप क्रिकेटको दोस्रो सेमिफाइनलमा आज पाकिस्तानले अस्ट्रेलियासँग प्रतिस्पर्धा गर्दैछ। दोस्रो सेमिफाइनलको विजेताले फाइनलमा भारतसँग प्रतिस्पर्धा गर्नेछ। पहिलो सेमिफाइनलमा आयोजक दक्षिण अफ्रिकालाई दुई विकेटले हराउँदै भारत फाइनल पुगिसकेको छ। समूह ‘सी’मा रहेको अस्ट्रेलिया विश्वकपका सबै खेलमा अपराजित हुँदै सेमिफाइनल पुगेको हो। समूह चरणको पहिलो खेलमा नामिबियालाई ४ विकेटले पराजित गरेको अस्ट्रेलियाले दोस्रो खेलमा…