फुटबल Archives | Page 115 of 352 | Khabarhub Khabarhub

क्यानडालाई पराजित गर्दै विश्वकपमा बेल्जियमको विजयी सुरुवात

काठमाडौं - कतार विश्वकपमा क्यानडालाई पराजित गर्दै बेल्जियमले विजयी सुरुआत गरेको छ। बुधबार राति अहमद बिन अलि स्टेडियममा बेल्जियमले क्यानडालाई १–० गोल अन्तरले पराजित गरेको हो। बेल्जियमको जितका लागि मिसी बात्सुयीले गोल गरे। खेलको ४४ औं मिनेटमा एल्डरवेइरेल्डको पासमा उनले निर्णायक गोल गरेका हुन्। त्यसअघि क्यानडा पेनाल्टीमा चुक्दा सुरुआती अग्रता बनाउन असफल भएको थियो। खेलको…