Live on
Your Voice, Your Power
काठमाडौँ- नेदरल्यान्ड्स समूह विजेता युरोकप फुटबलको नकआउटमा प्रवेश गरेको छ । सोमबार राति भएको समूह चरणको अन्तिम खेलमा नर्थ म्यासेडोनियालाई ३-० गोलले पराजित गर्दै नेदरल्यान्ड्स समूह विजेता बनेको हो । नेदरल्यान्ड्सलाई जिताउन कप्तान जर्जिनियो विनाल्डमले दुई गोल गरे भने मेम्फिस डिपेले एक गोल थपे । जितसँगै समूह 'सी' को नेदरल्यान्ड्स शतप्रतिशत जित निकाल्दै अन्तिम १६…