फुटबल Archives | Page 194 of 349 | Khabarhub Khabarhub

युरोकपमा रूसको पहिलो जित, फिनल्याण्ड पराजित

एजेन्सी- रुसले १६औँ संस्करणको युरोकप फुटबलमा पहिलो जित हात पारेको छ । बुधबार भएको समूह चरणको दोस्रो खेलमा फिनल्याण्डलाई १-० गोलले पराजित गर्दै रुसले पहिलो जित निकालेको हो । सेन्ट पिटर्सवर्ग स्टेडियममा रुसलाई जित दिलाउन एलेक्सी मिरानचुकले पहिलो हाफको इन्जुरी निर्णायक गोल गरे । जितसँगै समूह 'बी’ को रुसले २ खेलमा ३ अंक जोडेको छ…