फुटबल Archives | Page 198 of 346 | Khabarhub Khabarhub

फुलह्याम प्रिमियर लिग फुटबलको रेलिगेशनमा

काठमाडौँ- फुलह्याम इंग्लिस प्रिमियर लिग फुटबलको रेलिगेशनमा परेको छ । लिगका तीन खेल बाँकी छदै हुलह्याम घटुवा भएको हो । सोमबार राति भएको खेलमा बर्नलीसँग २–० ले पराजित भएसँगै फुलह्याम पनि घटुवा भएको हो । हारपछि फुलह्याम १७औँ स्थानको साउथह्याम्पटन भन्दा १० अंकले पछि छ । अवे मैदानमा भएको खेलमा बर्नलीका लागि एश्ली वेष्टवूड र…