Live on
Your Voice, Your Power
काठमाडौं - अन्तिम समयमा पाएको विवादास्पद पेनाल्टीको अवसरलाई गुस्ताभ नेल्सनले गोलमा परिणत गरेपछि युरोपेली च्याम्पियन्स लिगको प्लेअफमा एटलान्टा पराजित भएको छ। बुधबार भएको प्ले अफमा ब्रुगले एटलान्टालाई २-१ ले हराएको हो। खेलको १५ औँ मिनेटमा ब्रुगले पहिले अग्रता लिएको थियो। उसका लागि टिनएजर केम्सटाइन टाबीको त्रसलाई उपयोग गर्दै फेरान गुटग्लाले पहिलो गोल गरेका हुन्। क्रोएसियाली…