Live on
Your Voice, Your Power
एजेन्सी । इंग्लिस क्लब म्यानचेस्टर सिटीका पूर्व डिफेन्सिभ मिडफिल्डर ग्यारेथ बेरीले फुटबल खेल जीवनबाट सन्यास घोषणा गरेका छन् । इंग्ल्यान्डका पूर्व मिडफिल्डर समेत रहेका बेरीले बिहीबार फुटबलबाट सन्यास घोषणा गरेका हुन् । ३९ वर्षीय बेरीले २२ वर्षको खेल जीवनमा सिटीसँगै एस्टन भिल्ला, एभर्टन र वेस्ट ब्रुमबाट खेलेका थिए । एस्टन भिल्लाबाट व्यावसायिक फुटबलको सुरुवात गरेका…