फुटबल Archives | Page 242 of 346 | Khabarhub Khabarhub

बार्सिलोनालाई ८औँ पटक जोआन गाम्पर ट्रफी

एजेन्सी–  बार्सिलोनाले लगातार आठौं पटक जोआन गाम्पर ट्रफी जितेको छ । शनिबार भएको खेलमा एल्चेलाई १-० ले पराजित गर्दै बार्सिलोनाले ८औँ पटक ट्रफी उचालेको हो । खेलको दोस्रो मिनेटमा नै एन्टोइन ग्रिजमनले गोल गर्दै बार्सिलोनालाई अग्रता दिलाएका थिए । मेस्सीले सिर्जना गरेको मुभमा जोर्डी अल्बाको क्रसलाई ग्रिजमनले गोल गरे ।