Live on
Your Voice, Your Power
एजेन्सी- इंग्लिस प्रिमियर लिग फुटबलमा एभर्टनले लगातार दोस्रो जित हात पारेको छ । शनिबार भएको खेलमा वेस्ट ब्रोमविचलाई ५-२ गोल अन्तरले पराजित गर्दै एभर्टनले लगातार दोस्रो जित निकालेको हो । प्रिमियर लिगको यो सिजनमा ह्याट्रिक गर्ने दोस्रो खेलाडी बनेका लेविनले ३१, ६२ र ६६औं मिनेटमा गोल गर्दै ह्याट्रिक पूरा गरे । अरू २ गोल एभर्टनका…