Live on
Your Voice, Your Power
काठमाडौं - फ्रान्सेली क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी)ले लिग वानमा नान्टनलाई पराजित गर्दै स्पष्ट १५ अंकको अग्रता लिएको छ । लिग वान च्याम्पियन पीएसजीले नान्टलाई २–१ गोल अन्तरले पराजित गर्दै तालिकामा फराकिलो अग्रता बनाएको हो । मौरो ईकार्डी र थिलो केहरले पीएसजीका लागि एक एक गोल गरे । नान्टका मोसिस सिमोनले एक गोल फर्काए ।…