Live on
Your Voice, Your Power
काठमाडौं– युरोकप छनोटअन्तर्गत इग्ल्यान्डले शानदार जीत निकालेको छ । बुल्गेरियासँगको खेलमा इंग्ल्याण्डले ६ शून्यको जीत निकालेको हो । सोमबार राति भएको खेलमा इग्ल्यान्डका लागि रोस बार्कली र रहिम स्टर्लिङले समान दुई गोल गरे। त्यस्तै, मार्कोस रासफोर्ड र ह्यारी केनले एक-एक गोल गरे। पहिलो हाफमा ४-० को अग्रता बनाएको इग्ल्यान्डले दोस्रो हाफमा थप दुई गोल गरेको…