फुटबल Archives | Page 312 of 345 | Khabarhub Khabarhub

बार्सिलोनाका मिडफिल्डर कौटिन्हो बार्यन म्युनिख जाने

काठमाडौं- स्पेनिस क्लब बार्सिलोनाका मिडफिल्डर कौटिन्हो बार्यन म्युनिख जाने पक्का भएको छ । दुवै क्लबीच कौटिन्हो अनुबन्धनका लागि सहमति भएको छ । उनी लोनमा यसै सिजन बार्यन जाने छन् । उनलाई किन्न मिल्ने सर्त सहित बार्यनले एक बर्षका लागि लोनमा अनुबन्धन गर्ने टुङ्गो लगाएको हो । २७ बर्षका बार्साका मिडफिल्डर ला लिगाको पहिलो खेलमा अनुपस्थित…