फुटबल Archives | Page 88 of 340 | Khabarhub Khabarhub

दोस्रो भक्तपुर कप फुटबलको उपाधि हिलिङ होमलाई

भक्तपुर– दोस्रो भक्तपुर कप-२०७९ हिलिङ होम एफसीले जितेको छ । हिलिङ होम एफसी र केदारनाथ सुटर्सबीच शनिबार भएको फाइनलमा ५-४ गोलले हिलिङ होम एफसी विजेता बनेको हो । निर्धारित समयसम्म दुवै टीमले दुई दुई गोल गरी खेल बराबरीमा टुंगिएको थियो । पेनाल्टी सुट आउटमा हिलिङ होम एफसीले तीन गोल गर्न सफल भई विजय हात पारेको…