Live on
Your Voice, Your Power
काठमाडौँ - शहिद स्मारक ए डिभिजन लिग फुटबल अन्तर्गत आज दुई खेल हुने भएका छन् । अखिल नेपाल फुटबल संघ (एन्फा)का अनुसार आज हुने दुई खेल मध्ये एक खेल त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा हुनेछ भने अर्को एन्फा कम्प्लेक्स, ललितपुरमा हुनेछ । एन्फा कम्प्लेक्सको मैदानमा थ्रि स्टार क्लब र नेपाल पुलिस क्बल दिउँसो ३ बजे भिड्दै छन्…