Live on
Your Voice, Your Power
काठमाडौं - विश्वकप फुटबलमा मंगलबार अन्तिम १६ अन्तर्गत दुई खेल हुँदैछन्। पहिलो खेलमा मोरक्को र स्पेनले पतिस्पर्धा गर्नेछन् भने दोस्रो खेलमा पोर्चुगल र स्वीट्जरल्यान्डको प्रतिस्पर्धा हुनेछ। राति ८:४५ बजे हुने मोरक्को र स्पेनको पहिलो खेल एजुकेसन सिटी स्टेडियममा हुनेछ। मोरक्को समूह ‘एफ’ को विजेता हो भने स्पेन समूह‘ई’ को उपविजेता हो। दोस्रो खेलमा राति १२ः…