Live on
Your Voice, Your Power
काठमाडौं- नेपालीले मनाउने दशैंको अर्को आकर्षण पिङलाई पनि मान्ने गरिन्छ । दशैं–तिहारको अवसरमा एक पटक भूइँ छाड्नु पर्छ भन्ने मान्यता छ । जसका लागि बुढादेखि बच्चासम्मले लिङ्गे पिङ खेल्ने मान्यता परम्पराको रुपमा स्थापित छ । दशैंको सुरुवातमा पिङ्ग थाप्ने चलन हुन्थ्यो । दशैंको शुरुवातमा थापेको पिङ तिहारसम्मै खेल्न चलन थियो । टोलै पिच्छे पैसा उठाएर…