Live on
Your Voice, Your Power
उपराष्ट्रपति रामसहायप्रसाद यादव काठमाडौँ - नेपालको संविधानले एकजना उपराष्ट्रपतिको व्यवस्था गरेको छ । राष्ट्रपति नहुँदा जगेडाका रुपमा काम गर्नेबाहेक उपराष्ट्रपतिको खासै काम छैन । राज्यले तलबभत्ता र सुविधामात्रै दिएर पाल्नुपर्ने उपराष्ट्रपति पदको औचित्यमाथि यदा कदा बहस हुने गरे पनि यो बहसले अहिलेसम्म सघन रुप लिन सकेको छैन । राष्ट्रियसभाका नयाँ अध्यक्षका लागि निर्वाचन भइरहँदा नेपालमा…