Live on
Your Voice, Your Power
ताजा र विश्वसनीय समाचार, विचार, अन्तवार्ता, विश्लेषण लगायत दैनिक आवश्यक जानकारीका लागि खबरहब डटकम हेर्नुहोस।
©2026 Khabarhub सर्वाधिकार सुरक्षित पेभलियन मिडिया प्रा.लि | Site By : Appharu
काठमाडौं– विष्णुमती खोलाको किनारमा झण्डै एक महिनाअघि थुपारिएको फोहोर अझै हटाइएको छैन। स्थानीयवासीका अनुसार खोलाबाट फोहोर निकालेर डोजरले किनारमा थुपारेको थियो । सफा गर्ने भनिए पनि हालसम्म त्यसमा कुनै काम भएको छैन।