स्टोरी « Khabarhub

संसदमा जब प्रचण्ड ‘न्यायाधीश’ बने…

काठमाडौं– प्रमुख प्रतिपक्षी दलका नेता पुष्पकमल दाहाल प्रचण्डले विहीबार प्रतिनिधिसभामा गरेको सम्वोधन निकै कडा थियो । कांग्रेस र एमालेलाई मन नपराउनेहरुले प्रचण्डको भाषण औधि मन पराए । सत्तापक्षका नेताहरु भने उनीसँग चिढिए । प्रचण्डको संसदको प्रस्तुती दमदार नै थियो । लिखित भाषण लिएर प्रस्तुत भएका उनी तयारीका साथ बोलेका थिए । उनको मन्तव्यमा ‘क्रान्तिकारिता’ र…