स्टोरी « Khabarhub

हजुरआमाको दुखेसो– बिचरा ठूलो कालबाट बाँची…

भनिन्छ- एउटा बच्चालाई जन्म दिँदा शरीरका सबै हड्डीहरु एकैसाथ भाँचिदा जति पीडा हुन्छ, त्यस्तै महशुस एउटी आमालाई हुन्छ। संसारमा पशुपन्क्षी, चरा चुरुङ्गी जो सुकै पनि आमा बन्दा यो पीडाबाट गुज्रिनुपर्छ, तबमात्रै पाइन्छ आमा बन्ने सौभाग्य। मैले पनि यो पीडाबाट गुज्रिएर आमा बन्ने सौभाग्य पाएँ। परापूर्व कालका आमा हुन् या अहिले आधुनिक युगका, सबैका निमित्त आमा…