Uncategorized « Khabarhub

भारतमा मार्च १ मा दोस्रो चरणको खोप अभियान थालिने

एजेन्सी (नयाँ दिल्ली)- भारतमा कोरोना भाइरसविरुद्धको दोस्रो चरणको खोप अभियान मार्च १ मा सुरु हुने भएको छ । सरकारी अधिकारीहरुले दिएको जानकारीअनुसार मार्च १ देखि ६० वर्षभन्दा बढी उमेरका व्यक्तिहरुलाई खोप लगाइने भएको छ । दिर्घरोगीको हकमा भने ४५ वर्ष माथीकालाई पनि कोरोनाभाइरसविरुद्धको खोप दिइने अधिकारीहरुको भनाइ छ । मन्त्रिपरिषद्को बैठकपछि पत्रकारहरुसँगको कुराकानी गर्दै मन्त्री…