Live on
Your Voice, Your Power
काठमाडौँ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालयले बैंकिङ कसुर मुद्दाका एक फरार प्रतिवादीलाई पक्राउ गरेको छ। सिन्धुपाल्चोकको ईन्द्रावती गाउँपालिका–१ सिम्पालकाभ्रे बस्ने वर्ष ४० को राम बहादुर थापालाई सिमराबाट काठमाडौं आउने क्रममा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आन्तरिक आगमन कक्षबाट पक्राउ गरिएको हो। उनीमाथि थप अनुसन्धान तथा कारबाहीका लागि इलाका प्रहरी कार्यालय नवलपुर, सिन्धुपाल्चोक पठाउनका लागि प्रहरी बृत्त…