Uncategorized « Khabarhub

अदालतको अन्तरिम आदेशमा राजस्व नतिरी क्यासिनो सञ्चालन

काठमाडौं- जुवाघर अर्थात् 'क्यासिनो'। राजश्व नतिरी राज्यसँग नै पटकपटक पौंठेजोरी खेल्दै आएका क्यासिनो केही समय बन्द पनि भएका थिए । तर, पछि सर्वोच्च अदालतबाट ‘स्टे अर्डर’ लिएर केही क्यासिनो पुनः सञ्चालनमा आएका थिए । सञ्चालनमा आएसँगै अहिले क्यसिनोहरुले कानूनको कुनै प्रवाह नगरी राज्यसँग 'निहुँ खोज्न' थालेका छन् । क्यासिनो नियमावली २०७० अनुसार क्यासिनो सञ्चालनका लागि…