Live on
Your Voice, Your Power
शनिबार र आइतबार देशभरका विभिन्न स्थानमा भएका सवारी दुर्घटनामा कम्तीमा ६ जनाले ज्यान गुमाएका छन्। प्रहरी प्रधान कार्यालयका अनुसार शनिबार र आइतबार काठमाडौं उपत्यकामा १ र उपत्यकाबाहिर ५ जनाको मृत्यु भएको हो। प्रहरीका अनुसारको चाँगुनारायण नगरपालिका-७ खरिपाटी भद्रकालीस्थित सडकमा बा.प्र.०२- ०२५ प १४०१ नम्बरको मोटरसाइकल अनियन्त्रित भई शनिबार दिउँसो दुर्घटना हुँदा ओखलढुङ्गाको मानेभन्ज्याङ गाउँपालिका निवासी ४०…