Live on
Your Voice, Your Power
एजेन्सी- अमेरिकामा यो वर्षको अन्त्यसम्म कोरोनाका मृतक ४ लाख नाघ्ने प्रक्षेपण गरिएको छ । युनिभर्सिटी अफ वासिङ्टनको स्वास्थ्य संस्थानले शुक्रबार गरेको प्रक्षेपणमा कोरोनाबाट अमेरिकामा मात्रै यो वर्षको अन्त्यसम्म ४ लाख १० हजार जनाको मृत्यु हुने प्रक्षेपण गरेको हो । यो संख्या हाल भइसकेको मृत्यु संख्याभन्दा दोब्बर हो। यसैगरी अमेरिकीहरूले महामारी विज्ञहरूले दिएको सुझाव अनुसार मास्क…