Live on
Your Voice, Your Power
वासिङ्टन – मेक्सिकोका राष्ट्रपति आन्द्रेस मानुएल लोपेज ओब्राडोरले आफू निर्वाचित भएको दुई वर्षपछि पहिलो विदेश भ्रमण गर्न लागेका छन् । सन् २०१८ मा निर्वाचित भएका बामपन्थी राष्ट्रपति ओब्राडोरले बुधबार संयुक्तराज्य अमेरिकाको भ्रमण गर्न लागेका हुन् । राष्ट्रपति ओब्राडोरले यसअघि चुनावी प्रतिबद्धता बमोजिम विदेश भ्रमण गर्न अस्वीकार गरेका थिए । उनी वासिङ्टन भ्रमणमा आउँदा व्यावसायिक उडानको…