Live on
Your Voice, Your Power
वाशिंटन डीसी- अमेरिकीले इरानका सर्वोच्च नेता आयातोल्लाह अली खमेनीसहित अन्य वरिष्ठ अधिकारीविरुद्ध नाकाबन्दीको घोषणा गरेको छ । इरान र अमेरिकाबीच तनाव उत्कर्षमा रहेका बेला अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानका सर्वोच्च नेता खमेनीसहितका अधिकारीविरुद्ध नाकाबन्दीको कार्यकारी आदेशमा हस्ताक्षार गरेका हुन् । पछिल्लो नाकाबन्दी सर्वोच्च नेता खमेनी र खमेनीको कार्यालयसँग नजिक रहेका अधिकारीलाई लक्षित गरिएको जनाइएको छ…