Live on
Your Voice, Your Power
भ्लादिभोस्तोक– उत्तर कोरियाले नियन्त्रणमा लिएको माछा मार्ने डुङ्गा रिहा गरेको छ । उत्तर कोरियाली जलक्षेत्रमा प्रवेश गरेपछि उत्तर कोरियाली तटरक्षकले रुसी माछा मार्ने डुङ्गा नियन्त्रणमा लिएका थिए । शनिबार उत्तर कोरियाले उक्त डुङ्गालाई छाडिदिएको रुसी अधिकारीले जनाएका छन् । उत्तर कोरियाको राजधानी प्योङयाङस्थित रुसी राजदूतावासका अनुसार उक्त डुङ्गामा १५ रुसी तथा २ दक्षिण कोरियाली नागरिक…