उपभोक्ता Archives | Page 12 of 41 | Khabarhub Khabarhub

बढ्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?

काठमाडौँ– साताको कारोबारको अन्तिम दिन आज नेपाली बजारमा सुनको मूल्यमा सामान्य वृद्धि भएको छ । आज सुन तोलामा १ सय रुपैयाँले बढेको हो । बढेको मूल्य अनुसार आज छापावाल सुन प्रतितोला ९० हजार ७ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । यता चाँदी प्रतितोला १ हजार २ सय १५ रुपैयाँमा कारोबार…