Live on
Your Voice, Your Power
काठमाडौं- गर्मी मौसम सुरु हुँदै गर्दा एलजीले 'नि:शुल्क एसी सर्भिस र एक्स्चेन्ज क्याम्प' सञ्चालनमा ल्याएको छ । फाल्गुन २० गतेदेखि सीमित अवधिको लागि नेपालका सम्पूर्ण एसीका ग्राहकलाई लक्षित गरी यो योजना अघि सारेको कम्पनीले जनाएको छ । यस योजनाअन्तर्गत कुनै पनि ब्रान्डको एसीमा नि:शुल्क सर्भिसिङ पाउनुका साथै पुरानो एसी साट्न चाहेमा ५० प्रतिशतसम्मको थप मूल्याङकनका साथ एलजीको…