उपभोक्ता « Khabarhub

‘नेपाल एसियाकै भ्रष्ट देश बन्छ, तर श्रीलंका बन्दैन’

काठमाडौँ : लेखक देवेश झाले नेपाल तत्काल श्रीलंका नबन्ने बताएका छन् । खबरहबले आयोजना गरेको ‘नेपालमा विदेशी ऋण, अवसर र चुनौती तथा श्रीलंका संकट दोहोरिन नदिन के गर्ने भन्ने’बारेको छलफलमा बोल्दै लेखक झाले श्रीलंकाबाट ३५ टन सुन मात्रै आयात भइरहेको अवस्थामा नेपाल श्रीलंकाको अवस्थामा नपुग्ने बताएका हुन् । ‘नेपाल कसरी श्रीलंका बन्न सक्छ ? जहाँबाट…