उपभोक्ता Archives | Page 33 of 42 | Khabarhub Khabarhub

बढी मूल्य लिएको आरोपमा आइकालुलाई २ लाख जरिवाना

काठमाडौं- बढी मूल्य लिएको आरोपमा आइकालु मिटसप कारबाहीमा परेको छ । वाणिज्य आपूर्ति तथा उपभोत्ता हित संरक्षण विभागले आइकालु मिट सेन्टरलाई २ लाख रुपैयाँ जरिवाना गरेको हो । खसीको मासुको प्रतिकिलो ५ सय रुपैयाँ बढी लिएको फेला परेपछि मिट सेन्टरलाई जरिवाना तोकिएको हो । खसी मासुको मूल्य प्रतिकिलो १३ सय रुपैयाँ लिनुपर्नेमा १८ सयमा बिक्री…