उपभोक्ता Archives | Page 35 of 41 | Khabarhub Khabarhub

आज पनि बढ्यो सुनको मूल्य, कति पुग्यो ?

काठमाडौं – साताको पहिलो दिन आइतबार सुन चाँदीको मूल्य बढेको छ । शुक्रबार ७५ हजार २ सय रुपैयाँमा कारोबार भएको छापावाला सुनको मूल्य आज ३ सय रुपैयाँले बढेर प्रतितोला ७५ हजार ५ सय रुपैयाँ कायम भएको हो । त्यस्तै, तेजाबी सुन प्रतितोला ७५ हजार २ सय रुपैयाँ कायम भएको छ । शुक्रबार ८ सय ८५…