Live on
Your Voice, Your Power
गलकोट- विसं २०५४ मा गोलभेडा खेतीका विषयमा धेरैलाई ज्ञान थिएन । २४ वर्षपछि अहिले गोलभेडा धेरैको अनिवार्य प्रयोग गर्ने फल बन्दै आएको छ । २०५४ सालतिर गोलभेडा नेपालको अनिवार्य उपभोग्य फल बन्छ भन्ने थाहा पाएकामध्येका एक हुन्, बागलुङको तमानखोला गाउँपालिका–२ कटेरीका ४८ वर्षीय चुडामणि छन्त्याल । उनले लामो समय वैदेशिक रोजगारी तथा केही समय काठमाडौँ…