उपभोक्ता « Khabarhub

गोदाममा ग्यास, सडकमा लाइन : आखिर समस्या कहाँ छ ?

काठमाडौं- सरकारी निकायले खाना पकाउने ग्यास पर्याप्त छ भनेको साता दिन भइसकेको छ। तर उपभोक्ताले ग्यास पाउँदैनन्। आधा सिलिन्डर ग्यासका लागि दिन-रात लाइन बस्दा पनि उपभोक्ता खाली हात फर्किँदैछन्। केही दृश्य कस्ता छन् भने बच्चालाई पिठ्युँमा बोकेर आमाहरू ग्यास खोज्दै अनेक डिलर भौतारिइरहेका छन्। उद्योग मन्त्री गौरी कुमारी नै हटलाइनमा बसेर ग्यास अभावको संकट टार्न…