Live on
Your Voice, Your Power
काठमाडौं – लुम्बिनी प्रदेश सरकारको नियमन क्षेत्रभित्र पर्ने दर्जनभन्दा बढी संख्याका सहकारीमा समस्या देखिएको छ । लुम्बिनी प्रदेश सहकारी रजिष्ट्रार कार्यालयका अनुसार प्रदेश सरकारको नियमन क्षेत्रभित्र पर्ने २० वटा सहकारी संस्थाहरूमा समस्या देखिएको हो । समस्या देखिएकामा अधिकांश सहकारीहरू रूपन्देहीका हुन् । प्रदेश सहकारी रजिष्ट्रार कार्यालयका अनुसार हालसम्म समस्याग्रस्तमध्ये १३ वटा सहकारी रूपन्देहीका र अन्य…