बैंक/वित्त Archives | Page 72 of 94 | Khabarhub Khabarhub

मंगलबारको विदेशी मुद्राको विनिमय दर

काठमाडौँ– नेपाल राष्ट्र बैंकले आज मंगलबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ । जसअनुसार अमेरिकी एक डलरको खरिद दर ११८ रुपैयाँ ९२ पैसा र बिक्रीदर ११९ रुपैयाँ ५२ पैसा रहेको छ। यस्तै युरो एकको खरिददर १३५ रुपैयाँ ११ पैसा र बिक्रीदर १३५ रुपैयाँ ७९ पैसा रहेको छ । बेलायती पाउण्ड एकको खरिददर १६२ रुपैयाँ…